FAQs Complain Problems

नगरपालिका कार्यालय

Read More

सिद्ध गुफा

Read More

घाङ्च ल्हुम, भिमाद-९,मोहोरिया

Read More

भिमाद नगरपालिकाको स‌ंक्षिप्त परिचय

भौगोलिक अवस्थिति

यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७५४'९" उत्तरी अक्षाँश देखि २८०१'२५" उत्तरी अक्षाँशसम्म र ८३५८'२.३७" पूर्वी देशान्तर देखी ८४०९'४९" पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर (टुटुवा) देखि अधिकतम १३४७.०३ मिटर (कोटबाराही) सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ ।

नगरपालिकाको प्रशासनिक गठन

नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।

कायम भएका

वडाहरु

साविकका गा.वि.स. हरु

समावेश भएका साविकका वडा नं.

कैफियत

किहुँ

१- ९

 

गजरकोट

अरुणोदय

१ - ९

 

माझकोट

७ - ८

 

माझकोट

१ - ५

 

 

माझकोट

 

ऋषिङ्‍ग रानीपोखरी

साभुङ्ग भगवतीपुर

भिमाद

 

भानुमती

 

भिमाद

२,४,५,८,९

भानुमती

१,३,९

 

भिमाद

३,६,७

भानुमती

२,४,५,६,८

 

 

जनसंख्याको स्थिति

सि.नं. विवरण वि.सं. २०७८ को जनगणना अनुसार वि.सं. २०७७ को नगर प्रोफाईल अनुसार
कुल जनसंख्या २९२४८ ३३०३६
महिला जनसंख्या १५८६४ १६१३३
पुरुष जनसंख्या १३३८४ १६९०३
जनघनत्व २२७ प्रति वर्ग कि.मी. २५६.०९ प्रति वर्ग कि.मी.
जम्मा घरधुरी ७९७० ६३७९
औषत परिवार आकार ३.६७ ५.१८

 

सीमाना

पूर्व म्याग्दे र ऋषिङ्ग गाउँपालिका
पश्‍चिम स्याङ्जा जिल्ला (हरिनाश गाउँपालिका)
उत्तर शुक्लागण्डकी नगरपालिका
दक्षिण घिरिङ्ग गाउँपालिका

 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५६००४००१
mayor@bhimadmun.gov.np
नगर उप प्रमुख
९८५६००४००२
deputymayor@bhimadmun.gov.np
नगर प्रवक्ता एवं वडा अध्यक्ष वडा नं. ३
९८५६०७२५०३
ward3.bhimadmun@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9856002777
cao@bhimadmun.gov.np
सूचना अधिकारी
9846476498
suchanaadhikari@bhimadmun.gov.np

सेवाहरु

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भिमाद नगरकार्यपालिका
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

१। व्यवसाय गर्नेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि २। दुइ प्रति पासपोट साइज फोटो ३। व्यवसाय गर्ने स्थानको लालपुर्जाको प्रतिलिपि ४। भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपि ५। दुइ वा वहुपक्षीय भए करार सम्झौताको प्रतिलिपि ६। प्रा लि भए प्रबन्ध पत्रको प्रतिलिपि ७। अन्य सम्बन्धित पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- ५ मिनेेट
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

अधिकार प्राप्त व्यक्तिबाट ताेक अादेश लागेको पत्र तथा सही छाप भएका पत्रहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१। बाबु अामाको नागरिकताको प्रमाण पत्रको