समाचार
वडा नं ८ सेवा केन्द्र उद्घाटन कार्यक्रम
मिति: २०८२ बैशाख १९
स्थान: ८ नं वडा कार्यालय सेवा केन्द्र , भानुमती , भिमाद-८
आयोजक: ८ नं वडा कार्यालय भिमाद नगरपलिका
विवरण:
भिमाद नगरपालिका वडा नं ८ कार्यालयले आज मिति २०८२/०१/१९ गते को दिन देखि लागु हुने गरी व.डा नं ८ सेवा केन्द्र भानुमतीमा संचालनमा ल्याएको छ। सर्वसाधारणलाई सरल र सहज रूपमा सेवा प्रवाह गर्न हप्तामा दुई दिन (बिहिबार र शुक्रबार ) सेवा केन्द्र बाट सेवा प्रवाह गरिने छ ।