FAQs Complain Problems

ग्यालरी || Gallery

भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशन सम्पन्न
___________________________________________________
६७ करोड ५८ लाख ४७ हजार रुपैयाँको बजेट सर्वसम्मतिले पारित

भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशन मिति २०८३ /०२/२९ गते सुरू भई आज मिति २०८३/०३/३० गते तेश्रो बैठकमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। बैठकबाट आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ५८ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मतिले पारित भएको छ। पारित बजेटमध्ये चालु तर्फ ४७ करोड ७७ लाख रुपैयाँ तथा पुँजीगत तर्फ १८ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

मिति: 07/14/2026 - 16:30
, , , , , , ,

भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न
_________________________________
नीति तथा कार्यक्रम पारित, ६३ करोड ५४ लाख ५५ हजारको बजेट पेश
_________________________________
भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशनको दोस्रो बैठक आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिनुका साथै आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य सभा समक्ष प्रस्तुत गरिएको छ।

मिति: 06/25/2026 - 04:54
, , , , , , , , , , ,
मिति: 04/27/2026 - 15:30
, , , , , , , , , , , , , , , ,

मिति: २०८३ वैशाख ११ गते
स्थान: भिमाद सामुदायिक भवन , वडा नं ९ , चिहान डाँडा
आयोजक: भिमाद नगरपालिका
सहकार्य: देवघाट मल्टिमिडिया प्रा.लि

विवरण:

मिति: 04/24/2026 - 17:24
, , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२।१२|२५
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 04/08/2026 - 11:31
, , , , , , , , , , , ,

मिति: २०८२ चैत्र २० गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

६९औँ राष्ट्रिय सहकारी दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम भिमाद नगरपालिका नगर उप-प्रमुख शारदा खनालज्यू को अध्यक्षतामा र प्रशासकीय अधिकृत अजय सुवेदी ज्यू को संयोजकत्वमा सम्पन्न

मिति: 04/03/2026 - 15:46
, , , , , , , , , , ,

मिति: २०८२।१२|११
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 03/26/2026 - 08:08

मिति: २०८२।१२|०१
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका स्वास्थ्य शाखा

विवरण:

मिति: 03/23/2026 - 20:10
, , , , , , , , , , , , , ,

मिति: २०८२।१२|०१
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 03/15/2026 - 17:03
, , , , , , , , , , , , ,

मिति: २०८२।११।२६ देखी २०८२।११।२९
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
सहजीकरण : थमसप कन्सट्यास प्रा.लि. पोखरा-१२ का सन्चालक रविन्द्र राज पौडेल तथा पृथ्वी वहुउद्देश्यिय सहकारी संस्थाका व्यवस्थापक तथा म्यानेजर्स क्लव पोखराका अध्यक्ष मोहन प्रसाद अधिकारी

विवरण:

मिति: 03/14/2026 - 09:41
, , , , , , , , ,

मिति: २०८२ फाल्गुन ०४ र ०५ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
सहजीकरण : सार्वजनिक वित्त विज्ञ श्री कृष्ण प्रसाद अवस्थी

विवरण:

मिति: 02/17/2026 - 18:05
, , , , ,

मिति: २०८२ माघ ०८ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
प्रशिक्षक : श्री शिव चापागाईं , सहायक आ.ले.प अधिकृत , मोदी गाउँपालिका

विवरण:

मिति: 01/22/2026 - 16:54
, , ,

मिति: २०८२ मंसिर २९ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
सहकार्य: प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा

विवरण:

मिति: 12/15/2025 - 18:17

मिति: २०८२ मंसिर २५ गते
स्थान: भिमाद नगर उद्योग बाणिज्य संघको सभा हल
आयोजक: भिमाद नगरपालिका
सहकार्य: देवघाट मल्टिमिडिया प्रा.लि

विवरण:

मिति: 12/11/2025 - 19:21
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ मंसिर १७ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 12/03/2025 - 17:43
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ मंसिर ०९ गते देखि मंसिर २४ गते सम्म
स्थान: भिमाद नगरपालिका कार्यपालिकाको कार्यालय , सम्पूर्ण वडाकार्यालय , स्वास्थ्य संस्थाहरु
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 11/26/2025 - 19:12
, , , , , , , , , , ,

मिति: २०८२ मंगसिर ६ र ७ गते
स्थान: भिमाद नगरपालिका सभा हल र जनज्योती मा वि को हल
आयोजक: राष्ट्रिय बाल अधिकार परिषद्
सहजीकरण: भिमाद नगरपालिका

विवरण:

मिति: 11/23/2025 - 18:08
, , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२/०७/२८ गते देखी ३० गते सम्म
स्थान: भिमाद रङ्गशाला
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 11/15/2025 - 11:25
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ कार्तिक २५ र २६ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 11/13/2025 - 15:20
, , , , , , , , , , , , ,

मिति: २०८२ कार्तिक ११ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
सहजीकरण: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

विवरण:

मिति: 10/28/2025 - 19:49
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२/०६/०८ र ०९ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 09/25/2025 - 15:41
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२/०६/०७ गते
स्थान: भिमाद नगरपालिका
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति २०८२/०६/०७ गतेका दिन भिमाद नगरपालिकाको कार्यालयमा बडादसैँको अवसरमा नेपालको राष्ट्रिय झन्डोत्तोलन गरिएको छ । नगर प्रमुख दधिराज सुवेदी , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायतको उपस्थितिमा झन्डोत्तोलन गरिएको हो ।

मिति: 09/23/2025 - 14:32
, , , , , , , , , , , , ,

मिति: २०८२ असोज ५ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 09/21/2025 - 17:18
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ भाद्र १८ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
सह-आयोजक: जिल्ला प्रशासन कार्यालय तनहुँ

विवरण:

मिति: 09/03/2025 - 18:17
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ भाद्र १० गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 08/27/2025 - 23:21

मिति: २०८२ भाद्र ०८ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 08/24/2025 - 17:53
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ श्रावण १५ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 07/31/2025 - 17:09
, , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ श्रावण ०९ गते
स्थान: भिमाद नगरपालिका वडा नं ६ र ७ को बजार क्षेत्र
आयोजक: भिमाद नगरपालिका स्वास्थ्य शाखा

विवरण:

मिति: 07/25/2025 - 12:14
, , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ श्रावण ०४ गते
स्थान: भिमाद नगरपालिका नगर प्रमुख कक्ष
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 07/20/2025 - 18:16
, , , , , , , , ,

मिति: २०८२ असार ३०
स्थान: भिमाद नगरपालिका वडा नं ३ को कार्यालय नजिकै बुडुवा खोला
आयोजक: भिमाद नगरपालिका वडा नं ३ को कार्यालय

विवरण:

भिमाद नगरपालिका वडा नं ३ को वडा कार्यालय नजिकै बुडुवा खोलामा पुल निर्माण ( Short-Span Trail Truss Bridge with Pile Foundation ) सम्पन्न भइ असार ३० गते भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीबाट पुलको उद्घाटन गरी संचालनमा आएको छ।पुल आस्था निर्माण सेवा, सुनसरीबाट व्यवस्थापक कुशल लिम्बुको नेतृत्वमा कार्य सम्पन्न भएको छ ।

मिति: 07/15/2025 - 02:57

मिति: २०८२ असार १३ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका

विवरण:

Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ मा MBBS (Scholarship) अन्तर्गत नेपाल सरकारप्रदत्त छात्रवृत्ति करार सेवाको २ वर्षे कार्यावधि कुशलतापूर्वक पुरा गर्नुभएका मेडिकल अधिकृत डा. सबिन लम्सालज्यूको फेरी भेटौला कार्यक्रम भिमाद नगरपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद पौडेलज्यूको अध्यक्षतामा मिति २०८२-०३-१३ गते सम्पन्न भएको छ ।

मिति: 06/29/2025 - 13:05
, , , , , , , , , , ,

मिति: २०८२ असार १० गते
स्थान: भिमाद नगरपालिका सभा हाल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 06/25/2025 - 11:55
, , , , , , , , , , , ,

मिति: २०८२ जेठ ३०
स्थान: भिमाद नगरपालिका सभा हाल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 06/13/2025 - 16:12
, , , , , , , ,

मिति: २०८२ जेठ २७
स्थान: भिमाद नगरपालिका , नगर प्रमुख कक्ष
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 06/12/2025 - 12:08
, , , ,

मिति: २०८२ जेठ २१
स्थान: भिमाद नगरपालिकाको सभा हल
आयोजक: सामाजिक विकास कार्यालय, तनहुँ
समन्यव: भिमाद नगरपालिका

विवरण:

मिति: 06/12/2025 - 11:39
, , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ जेठ २१
स्थान: भिमाद नगरपालिकाको सभा हाल
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 06/12/2025 - 09:49
, , , , , , , , , , , , ,

मिति: २०८२ जेठ १४
स्थान: भिमाद नगरपालिका
आयोजक: भिमाद नगरपालिका खोप समन्वय समिति

विवरण:

मिति: 05/30/2025 - 08:42
, , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८२ बैशाख १९
स्थान: ८ नं वडा कार्यालय सेवा केन्द्र , भानुमती , भिमाद-८
आयोजक: ८ नं वडा कार्यालय भिमाद नगरपलिका

विवरण:

भिमाद नगरपालिका वडा नं ८ कार्यालयले आज मिति २०८२/०१/१९ गते को दिन देखि लागु हुने गरी व.डा नं ८ सेवा केन्द्र भानुमतीमा संचालनमा ल्याएको छ। सर्वसाधारणलाई सरल र सहज रूपमा सेवा प्रवाह गर्न हप्तामा दुई दिन (बिहिबार र शुक्रबार ) सेवा केन्द्र बाट सेवा प्रवाह गरिने छ ।

मिति: 05/02/2025 - 16:27
, , , , , , , ,

मिति: २०८१ चैत्र १४
स्थान: भिमाद प्राथमिक स्वास्थ्य केन्द्र , भिमाद ६ तनहुँ
आयोजक: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ एवं भिमाद नगरपालिका

विवरण:

मिति: 03/30/2025 - 11:03
, , , , , , , , , , , ,

मिति: २०८१ चैत्र ०९
स्थान: भिमाद प्राथमिक स्वास्थ्य केन्द्र , भिमाद ६ तनहुँ
आयोजक: भिमाद नगरपालिका स्वास्थ्य शाखा

विवरण:

मिति: 03/24/2025 - 11:15
, , , , ,

मिति: २०८१ चैत्र ०७
स्थान: भिमाद नगर उद्योग बाणिज्य संघको सभा हल
आयोजक: भिमाद नगरपालिका
सहजकर्ता: देवघाट मल्टिमिडिया प्रा.लि

विवरण:

मिति: 03/20/2025 - 19:24
, , , , , , , , , , , , , , , , , , , , , ,

मिति: २०८१ फाल्गुन २५ र २६ गते
स्थान: भिमाद नगरपालिका
आयोजक: भिमाद नगरपालिका स्वास्थ्य शाखा

विवरण:

मिति: 03/11/2025 - 16:02
, , , , , , , , , , , ,

मिति: २०८१ माघ २६ गते शनिबार
स्थान: भिमाद न.पा वडा न ४ को वडा कार्यालय , सिंचित , भिमाद-४ तनहुँ
आयोजक: भिमाद नगरपालिका

विवरण:

मिति: 02/08/2025 - 21:13
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति :२०८१ माघ २५ गते शुक्रबार
स्थान :भिमाद उद्योग बाणिज्य संघको सभा हल, भिमाद न पा ६, तनहुँ
सहकार्य :जीवन बिज्ञान प्रतिष्ठान जिल्ला परिषद तनहुँ
आयोजक :भिमाद नगरपालिका

विवरण:

सुख, शान्ति र समृद्धिको जागरण भन्ने उदेश्यले मिति २०८१/१०/२५ गतेका दिन श्रदेय गुरु भानु शर्माबाट पुर्ण स्वास्थ्यका लागी "स्वजागरण" कार्यक्रम संचालन भएको छ

मिति: 02/07/2025 - 20:52
, , , , , , , , , , , , , , ,

मिति: २०८१-१०-२३
स्थान: भिमाद नगरपालिका

विवरण:

भिमाद नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य अधिकृत श्री अनुराधा भट्ट ज्युले मदेश प्रदेशमा जन स्वास्थ्य अधिकृत पदमा (सातौं तहमा)नाम निकालेर जानु भएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालका लागि भिमाद नगरपालिका हार्दिक शुभकामना व्यक्त गर्दछ !!!

मिति: 02/05/2025 - 21:39
, , , , , ,
मिति :
२०८१ पौष २६ गते शुक्रबार
स्थान :
भिमाद नगरपालिका तनहुँ

आयोजक :

मिति: 01/10/2025 - 20:56
, , , , , , , , , , , , , , , , , , ,

जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा तनहुँ जिल्ला स्थित कार्यालयहरुको सेवा प्रवाह र विकास निर्माण सहजीकरण , समन्वय सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम कार्यलय प्रमुख , सम्बन्धित कर्मचारीहरु , राजनीतिक दलका प्रतिनिधि, समाजसेवी , बुद्धिजीवी तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न गरेको छ ।

मिति :
२०८१ पौष १९ गते शुक्रबार
स्थान :
भिमाद उद्योग बाणिज्य संघको सभा हल, भिमाद न पा ६, तनहुँ

सहकार्य :

  • भिमाद नगरपालिका

आयोजक :

मिति: 01/03/2025 - 21:17
, , , , , , , ,
मिति: 12/26/2024 - 21:19

भिमाद नगरपालिकाको आयोजनामा एवं जिल्ला प्रशासन कार्यालय तनहुँको सहजीकरणमा भिमाद नगरपालिकामा कार्यरत वडा सचिव एवं सहायक कर्मचारीलाई अनलाइन नागरिकता सिफारिस CCIMS External Module सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मिति: २०८१/०९/०३
स्थान: भिमाद नगरपालिका

मिति: 12/18/2024 - 21:00
, , , , , , , , , , ,

आज मिति २०८१/०७/२९ भिमाद नगरपालिका वडा नं ६ नव निर्मित प्रशासनिक भवन प्रवेश कार्यक्रम सम्पन्न भएको छ , नव निर्मित भवनबाट आज देखि दैनिक प्रशासनिक सेवा प्रवाह सुचारु भएको छ ।
कार्यक्रमका केही झलकहरू

मिति: 11/14/2024 - 19:28
, , , , , , , , ,

भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समिक्षा गोष्ठी मिति २०८१-०५-१८ देखि २०८०-०५-१९ गते भिमाद नगरपालिकाको सभाहल मा सम्पन्न भएको छ ! सोही कार्यक्रमको केही झलकहरु ............

मिति: 09/05/2024 - 12:25
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

स्टार्ट अप भिमाद कृषि परियोजना अन्तरगत लोपोन्मुख रैथाने वाली कोदो संरक्षण एंव सम्बर्दन कार्यक्रम अन्तरगत भिमाद ७ राङ्गरुङ मा ७२ रोपनी जग्गामा कोदो रोप्ने काम आरम्भ भिमाद नगर प्रमुख दधिराज सुवेदीको साथमा स्थानिय कोदो रोप्दै ।

मिति: 08/22/2024 - 11:16
, , , , , , , ,

भिमाद नगरपालिकामा कम्प्युटर सम्बन्धी काम गर्ने शिक्षकका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत मिति २०८१/०४/२४ गतेका दिन विद्यालयमा ई-हाजिरी संचालन प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ । सोही कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख श्री दधिराज सुवेदी ज्यू र प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी ज्यूबाट आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारबाट हस्तान्तरित ( विशेष अनुदान ) अन्तर्गत डिजिटल सिकाई सामाग्री स्मार्ट टि भी र ल्यापटप विद्यालयलाई हस्तान्तरण पनि गरिएको थियो ।

मिति: 08/08/2024 - 14:44
, , , , ,

भिमाद नगरपालिकाको १७औं नगर सभा २०८१ साल असार १० गते सुरु भएर आज असार १७ गते दोश्रो बैठकमा समापन भएको छ। सभाध्यक्ष नगर प्रमुख श्री दधिराज सुवेदी ज्युबाट नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत भइ सर्वसम्मत पारित भएको छ । साथै भिमाद नगरपालिकामा उत्कृष्ट रुपमा कार्य सम्पादन गरी नगरपालिकालाई पुर्याउनु भएको सेवाको उच्च मूल्यांकन गर्दै कर्मचारीहरुलाई सम्मान पनि गरिएको छ ।

मिति: 07/01/2024 - 14:44
, , , , , , , , , , , , , , , , , , ,

भिमाद नगरपालिका नगरप्रमुखको अध्यक्षतामा शिक्षा मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्र,शैक्षिक गुणस्तर परीक्षण केन्द्र , USAID, UNICEF, VSO, ADB र World Bank का प्रतिनिधिहरु बीच भिमाद नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको वार्षिक कार्यक्रमको प्रगतिको समिक्षा, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 04/22/2024 - 19:02
, , , ,

भिमाद नगरपालिकामा कार्यरत उपसचिव श्री पदमराज आचार्य ज्यू, कृषि स्नातक श्री हरि गैर्हे ज्यूको फेरि भेटौँला कार्यक्रमका साथै यस नगरपालिकामा पशु चिकित्सक पदमा स्थायी नियुक्ति लिएर आउनुभएकी पुजा बराल ज्यूलाई स्वागत कार्यक्रम गर्दाका केही झलकहरु …….

मिति: 04/04/2024 - 10:02
, , , , , , , , , , , , , , , , ,

भिमाद नगरपालिकाको आयोजनामा ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम मिति २०८०/१२/१३ सुरु भएर मिति २०८०/१२/२० मा सम्पन्न भएको छ । सोही कार्यक्रमको समापन सत्रको केही झलकहरु ......

मिति: 04/03/2024 - 12:30
, , , , , , , , , , , , , , , , , , ,

नेपाली सेना स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा श्री नं ३ राजदल गण द्वारा आयोजित राहत वितरण कार्यक्रम !

मिति: 03/08/2024 - 19:12
, , , , , , ,

११४ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भिमाद नगरपालिकाद्वारा आयोजित अभिमुखिकरण कार्यक्रम नगर उपप्रमुख

मिति: 03/08/2024 - 17:02
, , , , , , , , , , , , , , , , , , , ,

सातौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को उपाधी जनज्योति माध्यमिक विद्यालय भिमादले उचाल्न सफल भएको छ । समापन समारोहको अन्तिम दिनको केहि झलकहरु…

मिति: 12/21/2023 - 15:53
, , , , , , , , , , , , , , ,

भिमाद नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान Nov 25 - 10 Dec(२०८० मंसिर ९-२४) मंसिर ९ गते आरम्भ गरी आज मंसिर २४ गते ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन विभिन्न कार्यक्रम संचालन गरि समापन गरिएको छ। उक्त १६ दिने अभियानमा भिमाद न.पा.का नगर प्रमुख दधिराज सुवेदी, उप–प्रमुख शारदा खनाल,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु एवम् कार्यपालिकाको सदस्यहरु लगायत अन्य बिशिष्ट व्यक्तिहरुले आआफ्नो तर्क राख्नुको साथै लैगिक हिंसा बिरुद्दको अभियान आफैबाट सुरु गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । यसै अवधिमा लैङ्गिक हिंसा न्युनिकरणमा विद्यार्थी भुमिका बिषयक माध्यामिक तह स्तरीय वक्तृत्वकला

मिति: 12/11/2023 - 08:43
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

भिमाद नगरपालिकाको आ व २०८०/८१ को प्रथम चौमासिक समीक्षा गोस्ठी आज मिति २०८०/०८/२१ गतेका दिन सम्पन्न भएको छ । सोही कार्यक्रमका केही झलकहरु

मिति: 12/07/2023 - 18:51
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

 भिमाद नगरपालिकाको  आर्थिक वर्ष २०७९/०८०  को बार्षिक समिक्षा गोष्ठीका ( २०८०-०५-२१   देखि   २०८०-०५-२२ )  केही झलकहरु  

मिति: 09/10/2023 - 10:47
, , , , , , , , , ,

भिमाद भिमाद नगरपालिका, तनहुँको  १४ औं नगर सभामा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूवाट असार ९ गते वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरी  स्वीकृत भै असार १० गते  नगर उप प्रमुख श्री शारदा खनालज्यूवाट भिमाद नगरपालिकाको आगामी वर्षको  वार्षिक वजेट तथा कार्यक्रम सहितको वजेट वक्तव्य प्रस्तुत  (अनुमानित आम्दानी रु.६३ करोड ८९ लाख ५६ हजार ८७) गरी असार १५ गते सर्वसम्मतले स्वीकृत भएको छ  । साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

मिति: 06/25/2023 - 16:57
, , , , , , , ,

नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ-२०७९ तथा नेपाल सम्बत् ११४३ को पावन अवसरमा  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरबासी लगायत नेपालीजनहरुप्रति सुखः शान्ति,सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

मिति: 09/29/2022 - 12:18

भिमाद नगरपालिका, तनहुँको बाह्रौं नगर सभामा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूवाट असार ९ गते वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भै असार १० गते नीति तथा कार्यक्रम छलफल सहित स्वीकृत गरी असार १० गते नगर उप प्रमुख श्री शारदा खनालज्यूवाट भिमाद नगरपालिकाको आगामी वर्षको वार्षिक वजेट तथा कार्यक्रम सहितको वजेट वक्तव्य प्रस्तुत (अनुमानित आम्दानी रु.६६ करोड ३७ लाख १६ हजार) तथा नगर सभा सदस्यज्यूहरुवाट विभिन्‍न प्रस्ताव तथा प्रतिवेदन प्रस्तुत र छलफलमा सहभागी भै आफ्ना राय सुझावहरु राख्दै नगर सभा सदस्यज्यूहरु ।

मिति: 07/11/2022 - 12:15
, , , , , , , , , , , ,

भिमाद नगरपालिकामा बिरामिहरु ओसार - पोसार गरी स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष पहुँच पुर्याई प्रभावकारी रुपमा सेवा प्रवाहका लागि भिमाद नगरपालिका कार्यालय अन्तर्गत प्रथामिक स्वास्थ्य सेवा केन्द्र भिमाद-६ बाट ग १ झ ५८० (सम्पर्क नंः ९८१५१९३१३१ / 9815193131) नम्बरको एम्बुलेन्स र भिमाद-९ रिठ्ठा भन्ज्याङ्ग बाट ग १ झ ५८१ (सम्पर्क नंः 9748219100, 9827186771) नम्बरको एम्बुलेन्स सञ्चालन गर्ने निर्णयका साथ चाबि हस्तानतरण कार्यक्रमका केहि झलकहरु।

मिति: 08/05/2021 - 16:08
, , , , , , , , , ,
मिति: 02/23/2021 - 13:52
, , , , , , , , , , , , , , , , , , , , ,

आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल बनाउने योजना अन्तर्गत भिमाद नगरपालिकामा बन्ने (१५ शैयाको) आधारभुत अस्पताल भवन निर्माण शिलान्यास कार्यक्रमका केही दृश्यहरु ।१५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

मिति: 11/30/2020 - 16:15
, , , , , , , , , , , , , ,
//