समाचार
स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य अधिकृत श्री अनुराधा भट्ट ज्युको फेरि भेटौंला कार्यक्रम
मिति: २०८१-१०-२३
स्थान: भिमाद नगरपालिका
विवरण:
भिमाद नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य अधिकृत श्री अनुराधा भट्ट ज्युले मदेश प्रदेशमा जन स्वास्थ्य अधिकृत पदमा (सातौं तहमा)नाम निकालेर जानु भएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालका लागि भिमाद नगरपालिका हार्दिक शुभकामना व्यक्त गर्दछ !!!