समाचार
मेरो भिमाद स्थानीय पाठ्यक्रम सुझाव संकलन कार्यशाला
मिति: २०८२ जेठ ३०
स्थान: भिमाद नगरपालिका सभा हाल
आयोजक: भिमाद नगरपालिका
विवरण:
भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नगर विकास योजनामा समावेश भएको स्थानीय पाठ्यक्रम मेरो भिमाद २०७८मा आधारित पाठ्यपुस्तक लेखन सम्पादन कार्यक्रम कार्यन्वयनका क्रममा भिमाद नगर कार्यपालिकाबाट गठित कार्यदलले मेरो भिमाद स्थानीय पाठ्यक्रम, २०७८ मा आधारित रही कक्षा १ देखी ५ को पाठ्यपुस्तकको मस्यौदा तयार गरि मस्यौदा सम्बन्धमा सुझाव संकालन कार्यशाला नगर उपप्रमुख श्री शारदा खनाल ज्यूको अध्यक्षतामा वडा अध्यक्ष , कार्यपालिका सदस्य, शाखा प्रमुख लगायत अन्य सरोकारवाला हरुकोउपस्थितिमा संचालन भएको छ ।