समाचार
बुडुवा खोला पुल उद्घाटन
मिति: २०८२ असार ३०
स्थान: भिमाद नगरपालिका वडा नं ३ को कार्यालय नजिकै बुडुवा खोला
आयोजक: भिमाद नगरपालिका वडा नं ३ को कार्यालय
विवरण:
भिमाद नगरपालिका वडा नं ३ को वडा कार्यालय नजिकै बुडुवा खोलामा पुल निर्माण ( Short-Span Trail Truss Bridge with Pile Foundation ) सम्पन्न भइ असार ३० गते भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीबाट पुलको उद्घाटन गरी संचालनमा आएको छ।पुल आस्था निर्माण सेवा, सुनसरीबाट व्यवस्थापक कुशल लिम्बुको नेतृत्वमा कार्य सम्पन्न भएको छ ।