समाचार
अनलाइन नागरिकता सिफारिस अभिमुखीकरण कार्यक्रम
भिमाद नगरपालिकाको आयोजनामा एवं जिल्ला प्रशासन कार्यालय तनहुँको सहजीकरणमा भिमाद नगरपालिकामा कार्यरत वडा सचिव एवं सहायक कर्मचारीलाई अनलाइन नागरिकता सिफारिस CCIMS External Module सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मिति: २०८१/०९/०३
स्थान: भिमाद नगरपालिका