समाचार
डेगीं रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम
भिमाद नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेगीं रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनाको लागि नगर परिक्रमा कार्यक्रम भिमाद नगरपालिकाका जनप्रतिनिधिहरु,कर्मचारी, स्वास्थ्यकर्मीहरु , टोल विकासका अध्यक्ष एवं प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा संचालन भएको छ । सोही कार्यक्रमका केही झलकहरू ....