समाचार
जिल्ला प्रशासन कार्यालय तनहुँको सार्वजनिक सुनुवाई कार्यक्रम
जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा तनहुँ जिल्ला स्थित कार्यालयहरुको सेवा प्रवाह र विकास निर्माण सहजीकरण , समन्वय सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम कार्यलय प्रमुख , सम्बन्धित कर्मचारीहरु , राजनीतिक दलका प्रतिनिधि, समाजसेवी , बुद्धिजीवी तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न गरेको छ ।
- मिति :
- २०८१ पौष १९ गते शुक्रबार
- स्थान :
- भिमाद उद्योग बाणिज्य संघको सभा हल, भिमाद न पा ६, तनहुँ
सहकार्य :
- भिमाद नगरपालिका
आयोजक :
- जिल्ला प्रशासन कार्यालय तनहुँ