समाचार
लेखा अधिकृत श्री अर्जुन प्रसाद पौडेल ज्यूको फेरी भेटौला कार्यक्रम
मिति: २०८२ असोज ५ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
विवरण:
मिति २०८२ असोज ५ गतेको दिन सुदुरपश्चिम प्रदेशमा उपसचिव / प्रदेश लेखा नियन्त्रक, पदमा सिफारिस हुनुभएका भिमाद नगरपालिकाका लेखा अधिकृत श्री अर्जुन प्रसाद पौडेल ज्यूको “बिदाई तथा फेरी भेटौला कार्यक्रम” भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुन ज्यूको अध्यक्षता, श्रद्धेय नगर प्रमुख श्री दधिराज सुवेदी ज्यूको विशेष अतिथ्यता, नगर उप-प्रमुख श्री शारदा खनाल ज्यू, वडा अध्यक्ष ज्यूहरु तथा कार्यपालिका सदस्यज्यूहरु, शाखा प्रमुखज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा आगामी कार्यकालको सफलताको शुभकामना सहित सम्पन्न भएको छ ।
















