समाचार
स्वागत तथा फेरी भेटौला कार्यक्रम
आज मिति २०८३/०६/०८ गते भिमाद नगरपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत श्री शोभाखर पोखरेलज्रयूको अध्यक्षता तथा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको विशेष आतिथ्यता, उपप्रमुख श्री शारदा खनालज्यू, वडा अध्यक्षज्यू. कार्यपालिका सदस्यज्यूहरुको उपस्थितिमा यस कार्यालयबाट सरुवा भई जाने कर्मचारीहरूलाई फेरि भेटौँला कार्यक्रम तथा यस कार्यालयमा सरुवा भई आउनुभएका एवं नयाँ नियुक्त कर्मचारीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ।
























