समाचार
मेडिकल अधिकृत डा. सबिन लम्सालज्यूको फेरी भेटौला कार्यक्रम
मिति: २०८२ असार १३ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
विवरण:
Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ मा MBBS (Scholarship) अन्तर्गत नेपाल सरकारप्रदत्त छात्रवृत्ति करार सेवाको २ वर्षे कार्यावधि कुशलतापूर्वक पुरा गर्नुभएका मेडिकल अधिकृत डा. सबिन लम्सालज्यूको फेरी भेटौला कार्यक्रम भिमाद नगरपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद पौडेलज्यूको अध्यक्षतामा मिति २०८२-०३-१३ गते सम्पन्न भएको छ ।