समाचार
पुर्ण स्वास्थ्यका लागी "स्वजागरण" कार्यक्रम
मिति :२०८१ माघ २५ गते शुक्रबार
स्थान :भिमाद उद्योग बाणिज्य संघको सभा हल, भिमाद न पा ६, तनहुँ
सहकार्य :जीवन बिज्ञान प्रतिष्ठान जिल्ला परिषद तनहुँ
आयोजक :भिमाद नगरपालिका
विवरण:
सुख, शान्ति र समृद्धिको जागरण भन्ने उदेश्यले मिति २०८१/१०/२५ गतेका दिन श्रदेय गुरु भानु शर्माबाट पुर्ण स्वास्थ्यका लागी "स्वजागरण" कार्यक्रम संचालन भएको छ