समाचार
डेगीं रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम
मिति: २०८२ श्रावण ०९ गते
स्थान: भिमाद नगरपालिका वडा नं ६ र ७ को बजार क्षेत्र
आयोजक: भिमाद नगरपालिका स्वास्थ्य शाखा
विवरण:
भिमाद नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति २०८२/०४/०९ गते डेगीं रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा प्रभातफेरी कार्यक्रम भिमाद नगरपालिकाका श्रद्धेय नगरप्रमुख श्री दधिराज सुवेदी ज्यूको अध्यक्षतामा, नगर उपप्रमुख श्री शारदा खनाल ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुन ज्यूको विशेष आतिथ्यतामा तथा वडा अध्यक्ष एवं जनप्रतिनिधिहरु,कर्मचारीहरू, म.स्वा.सेहरु , टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ ।