समाचार
भिमाद नगरपालिकाको १८औँ नगर अधिवेसन
भिमाद नगरपालिकाको १८औँ नगर अधिवेसन २०८१/०८२ को
१.आर्थिक ऐन संशोधन गर्न बनेको बिधेयक २०८१,
२.चालू आ ब स्वीकृत नगर बिकास आयोजनाको रकमान्तर, संशोधन तथा नयाँ योजना संबन्धमा बनेको बिधेयक २०८१,
३.भिमाद नगरपालिकाको बजार ब्यबस्थापन तथा अनुगमन बिधेयक २०८१,
४. संस्था दर्ता सम्बन्धी प्रचलित कानुनको संशोधन गर्न बनेको बिधेयक २०८१
५.सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न बनेको बिधेयक २०८१ माथि छलफल गरि सर्वसम्मत रुपले पारित गरि सम्पन्न भएको छ।