समाचार
झण्डा पूजा २०८२
मिति: २०८२/०६/०७ गते
स्थान: भिमाद नगरपालिका
आयोजक: भिमाद नगरपालिका 
विवरण:
मिति २०८२/०६/०७ गतेका दिन भिमाद नगरपालिकाको कार्यालयमा बडादसैँको अवसरमा नेपालको राष्ट्रिय झन्डोत्तोलन गरिएको छ । नगर प्रमुख दधिराज सुवेदी , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायतको उपस्थितिमा झन्डोत्तोलन गरिएको हो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        



