समाचार
मेडिकल अधिकृत डा. सञ्जय श्रेष्ठज्यूको फेरी भेटौला कार्यक्रम
मिति: २०८२ श्रावण ०४ गते
स्थान: भिमाद नगरपालिका नगर प्रमुख कक्ष
आयोजक: भिमाद नगरपालिका
विवरण:
Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँमा MBBS (Scholarship) अन्तर्गत नेपाल सरकारप्रदत्त छात्रवृत्ति करार सेवाको २ वर्षे कार्यावधि कुशलतापूर्वक पुरा गर्नुभएका मेडिकल अधिकृत डा. सञ्जय श्रेष्ठज्यूको फेरी भेटौला कार्यक्रम भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनज्यूको अध्यक्षता, नगर प्रमुख दधिराज सुवेदीज्यूको विशेष आतिथ्यतामा मिति २०८२-०४-०४ गते सम्पन्न भएको छ ।