समाचार
फोकल पर्सनको जिम्मेवारि तोकिएको सम्बन्धमा ।
दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा होम आइसोलेशनमा रहेका संक्रमितहरुको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र थप उपचारका लागि अस्पताल जान स्वास्थ्य शाखामा सामन्वय गर्न देहाय आनुसार फोकल पर्सन तोकिएको छ ।