भिमाद नगरपालिका अन्तरगत भिम भैरब मोटरमार्गको राङरुङ हटियामा सडक ढलानको कार्य भै रहेको हुँदा मिति २०७८ साल भदौ १ गते विहान ७ वजेदेखि भदौ ३ गते विहान ७ वजे सम्म २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रुपमा निषेध गरिएको व्यहोरा सर्वसाधारण सवैमा जानकारीको लागि अनुरोध छ ।