FAQs Complain Problems

ग्यालरी || Gallery

भिमाद नगरपालिकामा बिरामिहरु ओसार - पोसार गरी स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष पहुँच पुर्याई प्रभावकारी रुपमा सेवा प्रवाहका लागि भिमाद नगरपालिका कार्यालय अन्तर्गत प्रथामिक स्वास्थ्य सेवा केन्द्र भिमाद-६ बाट ग १ झ ५८० (सम्पर्क नंः ९८१५१९३१३१ / 9815193131) नम्बरको एम्बुलेन्स र भिमाद-९ रिठ्ठा भन्ज्याङ्ग बाट ग १ झ ५८१ (सम्पर्क नंः 9748219100, 9827186771) नम्बरको एम्बुलेन्स सञ्चालन गर्ने निर्णयका साथ चाबि हस्तानतरण कार्यक्रमका केहि झलकहरु।

मिति: 08/05/2021 - 16:08
, , , , , , , , , ,
मिति: 02/23/2021 - 13:52
, , , , , , , , , , , , , , , , , , , , ,

आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल बनाउने योजना अन्तर्गत भिमाद नगरपालिकामा बन्ने (१५ शैयाको) आधारभुत अस्पताल भवन निर्माण शिलान्यास कार्यक्रमका केही दृश्यहरु ।१५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

मिति: 11/30/2020 - 16:15
, , , , , , , , , , , , , ,

Pages