FAQs Complain Problems

समाचार

ग्यालरी || Gallery

भिमाद नगरपालिका नगरप्रमुखको अध्यक्षतामा शिक्षा मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्र,शैक्षिक गुणस्तर परीक्षण केन्द्र , USAID, UNICEF, VSO, ADB र World Bank का प्रतिनिधिहरु बीच भिमाद नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको वार्षिक कार्यक्रमको प्रगतिको समिक्षा, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 04/22/2024 - 19:02
, , , ,

भिमाद नगरपालिकामा कार्यरत उपसचिव श्री पदमराज आचार्य ज्यू, कृषि स्नातक श्री हरि गैर्हे ज्यूको फेरि भेटौँला कार्यक्रमका साथै यस नगरपालिकामा पशु चिकित्सक पदमा स्थायी नियुक्ति लिएर आउनुभएकी पुजा बराल ज्यूलाई स्वागत कार्यक्रम गर्दाका केही झलकहरु …….

मिति: 04/04/2024 - 10:02
, , , , , , , , , , , , , , , , ,

भिमाद नगरपालिकाको आयोजनामा ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम मिति २०८०/१२/१३ सुरु भएर मिति २०८०/१२/२० मा सम्पन्न भएको छ । सोही कार्यक्रमको समापन सत्रको केही झलकहरु ......

मिति: 04/03/2024 - 12:30
, , , , , , , , , , , , , , , , , , ,

नेपाली सेना स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा श्री नं ३ राजदल गण द्वारा आयोजित राहत वितरण कार्यक्रम !

मिति: 03/08/2024 - 19:12
, , , , , , ,

११४ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भिमाद नगरपालिकाद्वारा आयोजित अभिमुखिकरण कार्यक्रम नगर उपप्रमुख

मिति: 03/08/2024 - 17:02
, , , , , , , , , , , , , , , , , , , ,

सातौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को उपाधी जनज्योति माध्यमिक विद्यालय भिमादले उचाल्न सफल भएको छ । समापन समारोहको अन्तिम दिनको केहि झलकहरु…

मिति: 12/21/2023 - 15:53
, , , , , , , , , , , , , , ,

भिमाद नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान Nov 25 - 10 Dec(२०८० मंसिर ९-२४) मंसिर ९ गते आरम्भ गरी आज मंसिर २४ गते ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन विभिन्न कार्यक्रम संचालन गरि समापन गरिएको छ। उक्त १६ दिने अभियानमा भिमाद न.पा.का नगर प्रमुख दधिराज सुवेदी, उप–प्रमुख शारदा खनाल,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु एवम् कार्यपालिकाको सदस्यहरु लगायत अन्य बिशिष्ट व्यक्तिहरुले आआफ्नो तर्क राख्नुको साथै लैगिक हिंसा बिरुद्दको अभियान आफैबाट सुरु गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । यसै अवधिमा लैङ्गिक हिंसा न्युनिकरणमा विद्यार्थी भुमिका बिषयक माध्यामिक तह स्तरीय वक्तृत्वकला

मिति: 12/11/2023 - 08:43
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

भिमाद नगरपालिकाको आ व २०८०/८१ को प्रथम चौमासिक समीक्षा गोस्ठी आज मिति २०८०/०८/२१ गतेका दिन सम्पन्न भएको छ । सोही कार्यक्रमका केही झलकहरु

मिति: 12/07/2023 - 18:51
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

 भिमाद नगरपालिकाको  आर्थिक वर्ष २०७९/०८०  को बार्षिक समिक्षा गोष्ठीका ( २०८०-०५-२१   देखि   २०८०-०५-२२ )  केही झलकहरु  

मिति: 09/10/2023 - 10:47
, , , , , , , , , ,

भिमाद भिमाद नगरपालिका, तनहुँको  १४ औं नगर सभामा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूवाट असार ९ गते वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरी  स्वीकृत भै असार १० गते  नगर उप प्रमुख श्री शारदा खनालज्यूवाट भिमाद नगरपालिकाको आगामी वर्षको  वार्षिक वजेट तथा कार्यक्रम सहितको वजेट वक्तव्य प्रस्तुत  (अनुमानित आम्दानी रु.६३ करोड ८९ लाख ५६ हजार ८७) गरी असार १५ गते सर्वसम्मतले स्वीकृत भएको छ  । साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

मिति: 06/25/2023 - 16:57
, , , , , , , ,

नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ-२०७९ तथा नेपाल सम्बत् ११४३ को पावन अवसरमा  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरबासी लगायत नेपालीजनहरुप्रति सुखः शान्ति,सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

मिति: 09/29/2022 - 12:18

भिमाद नगरपालिका, तनहुँको बाह्रौं नगर सभामा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूवाट असार ९ गते वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भै असार १० गते नीति तथा कार्यक्रम छलफल सहित स्वीकृत गरी असार १० गते नगर उप प्रमुख श्री शारदा खनालज्यूवाट भिमाद नगरपालिकाको आगामी वर्षको वार्षिक वजेट तथा कार्यक्रम सहितको वजेट वक्तव्य प्रस्तुत (अनुमानित आम्दानी रु.६६ करोड ३७ लाख १६ हजार) तथा नगर सभा सदस्यज्यूहरुवाट विभिन्‍न प्रस्ताव तथा प्रतिवेदन प्रस्तुत र छलफलमा सहभागी भै आफ्ना राय सुझावहरु राख्दै नगर सभा सदस्यज्यूहरु ।

मिति: 07/11/2022 - 12:15
, , , , , , , , , , , ,

भिमाद नगरपालिकामा बिरामिहरु ओसार - पोसार गरी स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष पहुँच पुर्याई प्रभावकारी रुपमा सेवा प्रवाहका लागि भिमाद नगरपालिका कार्यालय अन्तर्गत प्रथामिक स्वास्थ्य सेवा केन्द्र भिमाद-६ बाट ग १ झ ५८० (सम्पर्क नंः ९८१५१९३१३१ / 9815193131) नम्बरको एम्बुलेन्स र भिमाद-९ रिठ्ठा भन्ज्याङ्ग बाट ग १ झ ५८१ (सम्पर्क नंः 9748219100, 9827186771) नम्बरको एम्बुलेन्स सञ्चालन गर्ने निर्णयका साथ चाबि हस्तानतरण कार्यक्रमका केहि झलकहरु।

मिति: 08/05/2021 - 16:08
, , , , , , , , , ,
मिति: 02/23/2021 - 13:52
, , , , , , , , , , , , , , , , , , , , ,

Pages

//