समाचार
साप्ताहिक रुपमा विशेषज्ञ चिकित्सकहरुबाट सेवा सुरु
भिमाद नगरपालिका , नगर कार्यपालिकाको कार्यालय , भिमाद प्राथमिक स्वास्थ्य केन्द्र , भिमाद -६ , तनहुँ र जि.पि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी , तनहुँ बीच २०८३/०३/३१ गतेको सम्झौता पत्र अनुसार वार्षिक कार्यक्रम अन्तर्गत साप्ताहिक रुपमा विशेषज्ञ चिकित्सकहरु बाट भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदान गरिने निर्णय भए अनुसार भोलि मिति २०८३/०४/०६ गते बुधबार Internal Medicine का विशेषज्ञ चिकित्सक आउनु हुने भएकाले सम्बन्धित बिरामीहरुलाई मौकाको फाइदा लिन अनुरोध गर्दछौं ।
आर्थिक वर्ष:
Article Type:
समाचार टिकरमा नदेखाउने:
