FAQs Complain Problems

समाचार

भिमाद नगरपालिका, तनहुँको बाह्रौं नगर सभा असार ९ गते वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत तथा असार १० गते वार्षिक वजेट तथा कार्यक्रम सहितको वजेट वक्तव्य प्रस्तुत ।

भिमाद नगरपालिका, तनहुँको बाह्रौं नगर सभामा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूवाट असार ९ गते वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भै असार १० गते नीति तथा कार्यक्रम छलफल सहित स्वीकृत गरी असार १० गते नगर उप प्रमुख श्री शारदा खनालज्यूवाट भिमाद नगरपालिकाको आगामी वर्षको वार्षिक वजेट तथा कार्यक्रम सहितको वजेट वक्तव्य प्रस्तुत (अनुमानित आम्दानी रु.६६ करोड ३७ लाख १६ हजार) ।

आर्थिक वर्ष: