समाचार
प्रमुख प्रशासकीय अधिकृतज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम
मिति: २०८२।१२|२५
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
विवरण:
आज मिति २०८२/१२/२५ गतेका दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/१२/१६ को निर्णयानुसार भिमाद नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कामकाजमा आउनु भएका श्री शोभाखर पोखरेलज्यूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ। नगर प्रमुख श्री दधिराज सुबेदीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप-प्रमुख श्री शारदा खनालज्यू, वडा अध्यक्षज्यूहरू, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सोही कार्यक्रमका केही झलकहरु............
