FAQs Complain Problems

समाचार

सहमति सम्बन्धमा ।

मिति २०७९/१२/२४ गते शिक्षा , यूवा तथा खेलकुद शाखा भिमादमा लगाइएको ताला मिति २०७९/१२/२६ गते बेलुका भएको सहमति अनुसार खुलेको हुनाले भिमाद न. पा. का कर्मचारीहरुले गरेको बिरोध कार्यक्रम स्थगित गरिएको जानकारी गराइन्छ ।

आर्थिक वर्ष: