FAQs Complain Problems

समाचार

वडा नं १

प्रमुख स्थलहरु

गोर डाँडा भञ्जयाङ, बडर भञ्जयाङ, उड्सिङ भञ्जयाङ, काउले भञ्जयाङ, दर्काङ् भञ्जयाङ, बेलडाँडा भञ्जयाङ, बोमाटार, हुका ईन्द्रचोक, मियाँ गाउँ, छिम्पुक, डुम्रीवेशी

गुफा

क. सतिकोट गुफा

ख. कोटमा हल्लने ढुंगा

ग. राजा लुक्ने गुफा

पुल

बोमा डाँडा जाेर प्राकृतिक पुल

व्यपारिक केन्द्र

बडर भञ्जयाङ, डुम्रीवेशी

Population: 
4738
Ward Contact Number: 
+977-9856072501

जन प्रतिनिधि

वडा अध्यक्ष