FAQs Complain Problems

समाचार

भिम भैरब मोटरमार्गको राङरुङ हटियामा २/४ पाङ्‍ग्रे सवारी आवागमन अवरुद्ध हुने सम्वन्धमा ।

भिमाद नगरपालिका अन्तरगत भिम भैरब मोटरमार्गको राङरुङ हटियामा सडक ढलानको कार्य भै रहेको हुँदा मिति २०७८ साल भदौ १ गते विहान ७ वजेदेखि भदौ ३ गते विहान ७ वजे सम्म २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रुपमा निषेध गरिएको व्यहोरा सर्वसाधारण सवैमा जानकारीको लागि अनुरोध छ । 

भिमाद नगरपालिका,

नगरकार्यपालिकाको कार्यालय,

भिमाद, तनहुँ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: