FAQs Complain Problems

समाचार

भिमाद नगरपालिका को वेबसाइट संचालन गरिएको |

आज मिति २०७४ / ७/ १५ बाट भिमाद नगरपालिकाले आफ्नो वेबसाइट आधिकारिक रुपमा संचालनमा ल्याएको  व्यहोरा  सहर्ष जानकारी गराउन चाहन्छौं |  यसले नगरपालिकाबाट हुने सेवा प्रवाह तथा सञ्चालन हुने क्रियाकलापहरु पारदर्शि गराउनमा मद्दत पुग्नेछ भन्ने अपेक्षा नगरपालिकाले लिएको छ । यस नगरपालिकाको आधिकारिक वेवसाईटलाई गुणस्तरीय बनाउन साकारात्मक सुझावको अपेक्षा गरिएको छ । 

आर्थिक वर्ष: