समाचार
पहिलो प्राथमकिताको लक्षित समूहको लागि दोस्रो चरणको कोभिड १९ विरुद्धखोप अभियान २०७७/७८
पहिलो प्राथमकिताको लक्षित समूहको लागि दोस्रो चरणको कोभिड १९ विरुद्धखोप अभियान २०७७/७८ अन्तर्गत भिमाद नगरपालिकाका लक्षित समूहरु फाल्गुण ३ र ४ गते जि. पी. कोइराला रा.स्वा.प्र.के. मा उपस्थित हुनुहुन अनुरोध छ।
नोट :
खोप लगाउन नहुनेहरु :
१) गर्भवती हुनुभएका आमाहरु
२) स्तनपान गराइराख्नुभएका आमाहरु
३) बच्चा जन्माउने योजना भएका महिलाहरु