समृद्ध भिमादको आधार :

आर्थिक, सामाजिक विकास र दिगो पूर्वाधार

header AD
संक्षिप्त विवरण

भिमाद नगरपालिका गण्डकी प्रदेशको तनहुँ जिल्लाको पश्चिम भागमा पर्दछ। यो नगरपालिका २७°००’४९” उत्तरी अक्षांशदेखि २८°००’२५” उत्तरी अक्षांशसम्म र ८३°०५’५२.३६” पूर्वी देशान्तरदेखि ८४°००’४९” पूर्वी देशान्तरसम्म फैलिएको छ। समुद्र सतहदेखि न्यूनतम ३४१ मिटर (टुटुवा) देखि अधिकतम १३४७.०३ मिटर (कोटबाराही) सम्मको उचाइमा अवस्थित छ। यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व–पश्चिम लम्बाइ १९.४७ कि.मि. र उत्तर–दक्षिण चौडाइ ११.९६ कि.मि. रहेको छ। यस नगरपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका, पश्चिममा स्याङ्जा जिल्ला, उत्तरमा शुक्लागण्डकी नगरपालिका र दक्षिणमा घिरिङ रहेका छन्। नगरपालिकाको कुल क्षेत्रफल करिब १२९.२९ वर्ग किलोमिटर छ र यसमा ९ वटा वडाहरू रहेका छन्।

आधारभूत जानकारी
Gandaki
Tanahu
नगरपालिका
129.29 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 29248
Male 13384
Female 15864
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -

Coordinates: 27.986642° N, 84.065033° E