बोलपत्र आह्वान सम्बन्धी सूचना : नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, माटो तथा दहत्तर-बहत्तर) संकलन, उत्खनन गरी बिक्री गर्ने कार्य
बोलपत्र आह्वान सम्बन्धी सूचना : Dharadi Ek Ghar Ek Dhara Khanepani Lifting Yojana
बोलपत्र आह्वान सम्बन्धी सूचना Hukkadanda Dalit Basti Ek Ghar Ek Dhara Khanepani Lifting Yojana
बोलपत्र आह्वान सम्बन्धी सूचना 5 no. Ward Office Building Construction work
|
११ मंसिर, २०८३, १६:३६ बजे |
|
श्री बुचाखानी मा. वि : रिक्त दरबन्दीमा स्थायी शिक्षक (निम्न माध्यमिक अंग्रेजी ) सरुवा सम्बन्धमा |
|---|---|---|
|
७ मंसिर, २०८३, १६:१९ बजे |
|
|
|
३ मंसिर, २०८३, १७:३१ बजे |
|
कृषि विकास शाखाको कार्यक्रम संचालनको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना |
|
१ मंसिर, २०८३, १९:२४ बजे |
|
निर्माणजन्य सामाग्री लिलाम सम्बन्धी सूचना (दोश्रो पटक प्रकाशित ) |
|
१ मंसिर, २०८३, १८:५३ बजे |
|
कृषि विकास शाखाको कार्यक्रम संचालनका लागि सूचना ( दोश्रो पटक प्रकाशित ) |
|
२७ कात्तिक, २०८३, ९:४३ बजे |
|
|---|
मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार वापत खर्च
दीर्घरोगी औषधी उपचार वापत खर्च
In-person
स्वास्थ्य शाखा
—
—
निःशुल्क
—
सोही दिन
कार्यालय समयभित्र
—
१.मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार वापत खर्च खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ बमोजिमको अनुसूचि-१ र अनुसूचि-२
२. सम्बन्धित वडाबाट दोहोरो सुविधा नलिएको सिफारिस
३. अस्पतालमा ३/३ महिनामा फलोअप गरेको रिपोर्ट ४. सम्बन्धित बिरामीको बैंकको चेकको प्रतिलिपि
५. नागरिकता/जन्मदर्ता/राष्ट्रिय परिचयपत्र को प्रतिलिपि
६. मेरुदण्ड पक्षघात भएको बिरामी हकमा रातो वा निलो अपाङ्गग परिचय पत्रको प्रतिलिपि
स्वास्थ्य शाखा, आर्थिक प्रशासन शाखा
१. निवेदकले आवश्यक कागजातहरू संलग्न राखी स्वास्थ्य शाखामा पेश गर्ने।
२. स्वास्थ्य शाखाबाट सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामार्फत निवेदकले अन्यत्रबाट दोहोरो सुविधा लिए/नलिएको यकिन (रुजु) गर्ने।
३. कागजात रुजु भएपश्चात् लाभग्राहीको विवरण नगरस्तरीय विपन्न नागरिक औषधी उपचार सहायता सिफारिस समिति समक्ष पेश गरिने।
४. विपन्न नागरिक औषधी उपचार सहायता सिफारिस समितिबाट सिफारिस भएपश्चात् सम्बन्धित स्वास्थ्य शाखाबाट टिप्पणी उठाई भुक्तानीका लागि सिफारिस गरिने।
५. सिफारिस र स्वीकृत टिप्पणीका आधारमा लेखा शाखामार्फत लाभग्राहीलाई भुक्तानी हुने।
मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार वापत खर्च खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८
स्वास्थ्य बीमा कार्यक्रममा थप सुविधाको लागि सिफारिस
स्वास्थ्य बीमा
In-person
स्वास्थ्य शाखा
—
—
निःशुल्क
—
१ घण्टा
कार्यालय समयभित्र
—
1. स्वास्थ्य बीमा कार्यक्रममा थप रु. एक लाख सम्मको सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ बमोजिमको अनुसूची -१ र अनुसूची -२
२. स्वास्थ्य बीमा कार्डको प्रतिलिपि
३. नागरिकता/जन्मदर्ता/राष्ट्रिय परिचयपत्र को प्रतिलिपि
स्वास्थ्य शाखा
१. आवश्यक कागजातहरूसहित स्वास्थ्य शाखामा पेश गर्ने ।
२. आवश्यक जाँचबुझ तथा प्रक्रिया पूरा भएपश्चात् सम्बन्धित शाखाबाट आधिकारिक सिफारिस पत्र प्राप्त हुने।
स्वास्थ्य बीमा कार्यक्रममा थप रु. एक लाख सम्मको सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२
बिपन्न नागरिक औषधी उपचार सहायता सिफारिस
बिपन्न नागरिक औषधी
In-person
स्वास्थ्य शाखा
—
—
निःशुल्क
—
१.५ घण्टा
कार्यालय समयभित्र
—
१. सम्बन्धित अस्पतालबाट रोग प्रमाणित भएको सिफारिस
२. सम्बन्धित वडाबाट बिपन्न नागरिक भएको सिफारिस
३.नागरिकता/जन्मदर्ता/राष्ट्रिय परिचयपत्र को प्रतिलिपि
४. सम्बन्धित बिरामीको ४ प्रति पासपोर्ट साईजको फोटो
स्वास्थ्य शाखा
१. आवश्यक कागजातहरूसहित स्वास्थ्य शाखामा निवेदन दर्ता गराउने।
२. स्वास्थ्य शाखाबाट आवश्यक जाँचबुझ गरी नगरस्तरीय विपन्न नागरिक औषधी उपचार सहायता सिफारिस समितिमा पेश गरिने।
३. समितिबाट सिफारिस भएपश्चात् स्वास्थ्य शाखाबाट सिफारिस पत्र उपलब्ध गराइने।
बिपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका,२०८०(पहिलो संशोधन २०८२)
चिठ्ठी पत्र निवेदन दर्ता
चिठ्ठी पत्र निवेदन दर्ता
In-person
दर्ता चलानी तथा सोधपुछ कक्ष
—
—
निःशुल्क
—
सोही दिन
—
—
निवेदन, उजुरी चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी
प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखा
निवेदन, उजुरी चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी
—
घ वर्ग निर्माण व्यवसाय नविकरण
घ वर्ग निर्माण व्यवसाय नविकरण
In-person
उद्योग, वाणिज्य, पर्यटन प्रवर्धन तथा उपभोक्ता हकहित संरक्षण उपशाखा
—
—
आर्थिक ऐनले तोके बमोजिम
—
सोही दिन
—
—
१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) व्यवसाय दर्ताको प्रमाण पत्र
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
आर्थिक विकास तथा राजश्व व्यवस्थापन शाखा
१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) व्यवसाय दर्ताको प्रमाण पत्र
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
—
घ वर्ग निर्माण व्यवसाय दर्ता
घ वर्ग निर्माण व्यवसाय दर्ता
In-person
उद्योग, वाणिज्य, पर्यटन प्रवर्धन तथा उपभोक्ता हकहित संरक्षण उपशाखा
—
—
आर्थिक ऐनले तोके बमोजिम
—
१५ दिनभित्र
—
—
१) निवेदन पत्र_x000D_
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि_x000D_
३) आवश्यक उपकरण र जनशक्तिको विवरण_x000D_
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
आर्थिक विकास तथा राजश्व व्यवस्थापन शाखा
१) निवेदन पत्र_x000D_
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि_x000D_
३) आवश्यक उपकरण र जनशक्तिको विवरण_x000D_
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
—
योजना फरफारक
योजना फरफारक
In-person
योजना तथा अनुगमन शाखा
—
—
निःशुल्क
—
३ दिनभित्र
—
—
१) प्राविधिक मूल्यांकन (नापी किताब सहित) र प्राविधिक कार्य सम्पन्न प्रतिवेदन_x000D_
३) उपभोक्ता समितिको खर्च अनुमोदन र योजना फरफारक गर्ने निर्णय निर्णय ।_x000D_
४) नियमानुसार लाग्ने VAT बिलहरू, डोर हाजिरी तथा भरपाईहरू रू २० हजार भन्दा बढिको सामान खरिदमा अनिवार्य भ्याट बिल)_x000D_
५) हाल सम्मको प्रगति झल्कने कार्यस्थलको फोटो_x000D_
६) योजनाको कार्यस्थल देखिने गरी राखिएको सूचना पाटी_x000D_
७) योजनाको बिल भरपाईका शीर्षक अनुसार खर्च सार्वजनिकरणको आम भेलाको निर्णय _x000D_
८) वडा स्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन_x000D_
९) वडा कार्यालयको भुक्तानी सिफारिस पत्र _x000D_
१०) समितिको अन्तिम भुक्तानी निवेदन
योजना तथा अनुगमन शाखा
१) प्राविधिक मूल्यांकन (नापी किताब सहित) र प्राविधिक कार्य सम्पन्न प्रतिवेदन_x000D_
३) उपभोक्ता समितिको खर्च अनुमोदन र योजना फरफारक गर्ने निर्णय निर्णय ।_x000D_
४) नियमानुसार लाग्ने VAT बिलहरू, डोर हाजिरी तथा भरपाईहरू रू २० हजार भन्दा बढिको सामान खरिदमा अनिवार्य भ्याट बिल)_x000D_
५) हाल सम्मको प्रगति झल्कने कार्यस्थलको फोटो_x000D_
६) योजनाको कार्यस्थल देखिने गरी राखिएको सूचना पाटी_x000D_
७) योजनाको बिल भरपाईका शीर्षक अनुसार खर्च सार्वजनिकरणको आम भेलाको निर्णय _x000D_
८) वडा स्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन_x000D_
९) वडा कार्यालयको भुक्तानी सिफारिस पत्र _x000D_
१०) समितिको अन्तिम भुक्तानी निवेदन
—
योजना सम्झौता
योजना सम्झौता
In-person
योजना शाखा
—
—
निःशुल्क
—
सोही दिन
—
—
१) योजना सम्झौता सम्बन्धी उपभोक्ता समितिको निवेदन _x000D_
२) वडा कार्यालयको सिफारिस सहित विवरण भरिएको योजना पुस्तिका _x000D_
३) योजनाको लागत अनुमान विवरण ।_x000D_
४) योजनाको कार्यान्वयनको कार्य तालिका ।_x000D_
५) उपभोक्ता समितिको छाप ।
प्रशासन, योजना, पूर्वाधार शाखा
१. निवेदन दर्ता : योजना सम्झौतासम्बन्धी उपभोक्ता समितिको निवेदन पेश गरी प्रमुख प्रशासकीय अधिकृतको तोकादेश बमोजिम प्रशासन शाखामा दर्ता गराउने। _x000D_
२. योजना पुस्तिका पेश गर्ने : वडा कार्यालयको सिफारिससहित सम्पूर्ण विवरण भरिएको योजना पुस्तिका योजना शाखामा पेश गर्ने। _x000D_
३. लागत अनुमान संकलन : सम्बन्धित योजनाको लागत अनुमान विवरण पूर्वाधार शाखामा कार्यरत प्राविधिकबाट प्राप्त गर्ने। _x000D_
४. कार्यतालिका तयार गर्ने : योजनाको कार्यान्वयनका लागि आवश्यक कार्य तालिका तयार पार्ने। _x000D_
५. सम्झौता पत्र हस्ताक्षर गर्ने
—
श्री दधिराज सुवेदी
नगर प्रमुख
9856004001
mayor@bhimadmun.gov.np
श्री शारदा खनाल
नगर उप-प्रमुख
9856004002
jcs.bhimadmun@gmail.com
श्री पदमराज सेन ठकुरी
वडा अध्यक्ष
9856072503
ward3.bhimadmun@gmail.com
श्री शोभाखर पोखरेल
प्रमुख प्रशासकीय अधिकृत
9856002777
bhimadmunicipality@gmail.com
सन्दिप पौडेल
उपसचिव, गुनासो सुन्ने अधिकारी
9856072533
edubhimad@gmail.com
सुर्य प्रसाद पौडेल
प्रशासकीय अधिकृत, सूचना अधिकारी
9856072493
prashasan.bhimadmun@gmail.com
सूचना तथा समाचार
सार्वजनिक सूचना
बोलपत्र आह्वान सूचना
बोलपत्र स्वीकृत सूचना
सिलबन्दी दरभाउपत्र
रोजगार अवसर
आवधिक योजना
वार्षिक नीति तथा कार्यक्रम
वार्षिक बजेट
बजेट वक्तव्य (आर्थिक ऐन)
विनियोजन
मध्यमकालीन खर्च संरचना
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
मापदण्ड
राजपत्र
नगर कार्यपालिका निर्णय
नगर सभा निर्णय
न्यायिक समिति निर्णय
स्वतः प्रकाशन
वार्षिक प्रगति प्रतिवेदन
लेखा परीक्षण प्रतिवेदन
समाचार उपलब्ध छैन।