FAQs Complain Problems

समाचार

भिमाद नगरपालिकाको स‌ंक्षिप्त परिचय

भिमाद नगरपालिकाको संक्षिप्त परिचय

नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ३ वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णय अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारको मिति २०७३/११/२२ को निर्णय अनुसार नाम, वडा संख्या र सीमाना कायम गरिएको र नेपाल राजपत्रमा मिति २०७३/११/२७ को राजपत्रमा प्रकाशित भएपछि विधिवत रुपमा भिमाद नगरपालिकाको स्थापना भएको हो ।

भिमाद नगरपालिकाको नामाङ्‍कनका सम्बन्धमा प्राचीन महाभारत किंवदन्ती अनुसार पाण्डुका ५ भाई छोरा मध्ये भिमसेनले आफ्नो समयमा सेती नदीमा बाँधेको बाँधलाई भिमबाँध भनिन्थ्यो । इतिहासको विकासक्रम र परिवर्तनसँगै भिमबाँध शब्दको अपभ्रंश भई भिमाद भन्न थालियो । भिमाद शब्द जनजिब्रोमा लोकप्रिय भएकोले यस स्थानको नाम भिमाद रहन गएको भन्ने भनाई छ । साविक भिमाद गाउँ विकास समिति समेत गाभिएर यो नगरपालिका स्थापना भएकोले सोही गा.वि.स. को नामलाई कायम राख्दै यस ऐतिहासिक स्थलको महिमा झल्काउने गरी भिमाद नगरपालिका नामाकरण गरिएको हो ।

भौगोलिक अवस्थिति

यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७५४'९" उत्तरी अक्षाँश देखि २८०१'२५" उत्तरी अक्षाँशसम्म र ८३५८'२.३७" पूर्वी देशान्तर देखी ८४०९'४९" पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर (टुटुवा) देखि अधिकतम १३४७.०३ मिटर (कोटबाराही) सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ ।

जनसंख्याको स्थिति

सि.नं. विवरण वि.सं. २०७८ को जनगणना अनुसार वि.सं. २०७७ को नगर प्रोफाईल अनुसार
कुल जनसंख्या २९२४८ ३३०३६
महिला जनसंख्या १३३८४ १६१३३
पुरुष जनसंख्या १५८६४ १६९०३
जनघनत्व २२७ प्रति वर्ग कि.मी. २५६.०९ प्रति वर्ग कि.मी.
जम्मा घरधुरी ७९७० ६३७९
औषत परिवार आकार ३.६७ ५.१८

 

जातीयताका आधारमा जनसंख्या

सि.नं.

जातजाति

घरधुरी संख्या

पुरूष

महिला

अन्य

जम्मा

प्रतिसत

1

मगर

2590

7106

6864

0

13970

42.29

2

बाह्मण

992

2503

2338

0

4841

14.65

3

विश्वकर्मा

520

1399

1329

0

2728

8.26

4

नेवार

476

1300

1196

0

2496

7.55

5

सार्की

417

972

979

0

1951

5.91

6

परियार

362

907

866

0

1773

5.37

7

ठकुरी

321

824

814

0

1638

4.96

8

कुमाल

178

413

414

0

827

2.50

9

गुरूङ

175

532

520

0

1052

3.18

10

क्षेत्री

132

356

321

0

677

2.05

11

भुजेल

92

252

192

0

444

1.34

12

मुस्लिम

80

233

220

0

453

1.37

13

थकाली

12

27

16

0

43

0.13

14

कुँवर

11

22

17

0

39

0.12

15

राई

9

24

15

0

39

0.12

16

गिरी

4

9

10

0

19

0.06

17

तामाङ

3

5

9

0

14

0.04

18

थारू

3

12

4

0

16

0.05

19

पुरी

1

4

6

0

10

0.03

20

अन्य

1

3

3

0

6

0.02

 

 

6379

16903

16133

 

33036

100.00

स्रोतः नगर प्रोफाईल २०७७

मातृभाषा अनुसार जनसंख्या

सि.नं.

मातृभाषा

पुरूष

महिला

अन्य

जम्मा

प्रतिसत

1

नेपाली

8153

7718

0

15871

48.04

2

मगर

7050

6833

0

13883

42.02

3

नेपालभाषा

1292

1179

0

2471

7.48

4

गुरुङ

365

351

0

716

2.17

5

उर्दु

18

25

0

43

0.13

6

मैथिली

7

9

0

16

0.05

7

राई

8

4

0

12

0.04

8

भोजपुरी

4

5

0

9

0.03

9

तामाङ

4

4

0

8

0.02

10

थारु

2

3

0

5

0.02

11

लिम्बु

0

2

0

2

0.01

 

 

16903

16133

 

33036

100.00

स्रोतः नगर प्रोफाईल २०७७

वडागत धर्म अनुसारको जनसंख्या

सि.नं.

वडा

हिन्दू

बौद्ध

मुस्लिम

क्रिश्चियन

किरात

जम्मा

३५३६

१६५

३७१

४०७२

५०१७

१४

५०३१

१८२१

३०

२५

१८८४

२१५६

२१६१

४३४८

२४

२५

४३९८

५६७०

२२५

५६

७६

६०३१

२८५७

२०

२९

२९१५

२९४७

२७

२०

२९९४

२००१

१४०७

१३८

३५५०

 

जम्मा

३०३५३

१९१७

४४९

३१३

३३०३६

 

प्रतिशत

९१.८८

५.८

१.३६

०.९५

०.०१

१००

स्रोतः नगर प्रोफाईल २०७७

वडा अनुसार जातिगत जनसंख्या

वडा नं.

गिरी थारू भुजेल ठकुरी मुस्लिम सार्की (मिजार, चर्मकार, भूल) गुरूङ पुरी थकाली तामाङ नेवार मगर कुँवर विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनँरा, पार्की, टमाटा) बाह्मण परियार (दमाई, दर्जी, सुचीकार, नगर्ची, ढोली, हुड्के) कुमाल  अन्य राई क्षेत्री

जम्मा

९३

३७८

२५६

९१

१५६०

३१५

९५०

३६७

१०

४२

४०७२

११५

३७३

१०७

८६

३००१

३५७

५७६

२४६

१६७

५०३१

४६९

६५

१०८

७६५

१५३

१५१

६४

९४

१८८४

२५

११२

६७

१७००

८६

२२

९८

५१

२१६१

९५

१८६

१४०

३७३

१६५७

३०२

११८७

४०७

३४

४३९८

४६

२११

५७

३४७

२३५

३८

९४०

१९८३

५९७

८४५

१९६

३७५

२२

११७

६०३१

२८

४२१

६२६

६२६

२४८

६९३

१९८

११

४१

२९१५

१९

६७

८११

१२५

२००

५२९

३९

४४९

३१०

१६२

१२९

१३६

२९९४

१३०

१५३

४४०

१०

२१४९

२२१

१०७

३५

३०३

३५५०

जम्मा

१९

१६

४४४

१६३८

४५३

१९५१

१०५२

१०

४८

१४

२४९१

१३९७०

३९

२७२८

४८४१

१७७३

८२७

३९

६७७

३३०३६

 

 

स्रोतः नगर प्रोफाईल २०७७

 

वडा अनुसार साक्षरता स्थिति

वडा नं.

लिङ्ग

निरक्षर

साक्षर

जम्मा

साक्षर प्रतिसत

पुरूष

274

1703

1977

86.14

महिला

433

1421

1854

76.65

अन्य

0

0

0

0

जम्मा

707

3124

3831

81.55

पुरूष

201

2209

2410

91.66

महिला

457

1900

2357

80.61

अन्य

0

0

0

0

जम्मा

658

4109

4767

86.2

पुरूष

50

828

878

94.31

महिला

145

734

879

83.5

अन्य

0

0

0

0

जम्मा

195

1562

1757

88.9

पुरूष

60

959

1019

94.11

महिला

153

822

975

84.31

अन्य

0

0

0

0

जम्मा

213

1781

1994

89.32

पुरूष

168

1917

2085

91.94

महिला

341

1638

1979

82.77

अन्य

0

0

0

0

जम्मा

509

3555

4064

87.48

पुरूष

74

2862

2936

97.48

महिला

302

2545

2847

89.39

अन्य

0

0

0

0

जम्मा

376

5407

5783

93.5

पुरूष

41

1335

1376

97.02

महिला

126

1193

1319

90.45

अन्य

0

0

0

0

जम्मा

167

2528

2695

93.8

पुरूष

47

1384

1431

96.72

महिला

137

1233

1370

90

अन्य

0

0

0

0

जम्मा

184

2617

2801

93.43

पुरूष

82

1620

1702

95.18

महिला

281

1350

1631

82.77

अन्य

0

0

0

0

जम्मा

363

2970

3333

89.11

जम्मा

पुरुष

९९७

१४८१७

१५८१४

९३.७

महिला

२३७५

१२८३६

१५२११

८४.३९

अन्य

0

0

0

0

जम्मा

३३७२

२७६५३

३१०२५

८९.१३

स्रोतः नगर प्रोफाईल २०७७

 

नगरपालिकाको प्रशासनिक गठन

नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।

कायम भएका

वडाहरु

साविकका गा.वि.स. हरु

समावेश भएका साविकका वडा नं.

कैफियत

किहुँ

१- ९

 

गजरकोट

अरुणोदय

१ - ९

 

माझकोट

७ - ८

 

माझकोट

१ - ५

 

 

माझकोट

 

ऋषिङ्‍ग रानीपोखरी

साभुङ्ग भगवतीपुर

भिमाद

 

भानुमती

 

भिमाद

२,४,५,८,९

भानुमती

१,३,९

 

भिमाद

३,६,७

भानुमती

२,४,५,६,८

 

 

सीमाना

पूर्वः म्याग्दे र ऋषिङ्ग गाउँपालिका

पश्‍चिमः स्याङ्जा जिल्ला (हरिनाश गाउँपालिका)

उत्तरः शुक्लागण्डकी नगरपालिका

दक्षिणः घिरिङ्ग गाउँपालिका

वडागत विवरण

सि.नं.

वडा नं.

क्षेत्रफल    (वर्ग कि.मी.)

जनसंख्या

वडा कार्यालय रहेको स्थान

वडा अध्यक्षको    सम्पर्क नं.

२०७८ जनगणना अनुसार

नगर प्रोफाईल २०७७ अनुसार

१९.२६

३८५९

४०७२

काउले

९८५६०७२५०१

१८.७

३९७४

५०३१

टेक्रे

९८५६०७२५०२

१५.४१

१६२९

१८८४

खेक्रेटार

९८५६०७२५०३

२३.३८

२१४०

२१६१

तुरतुरे

९८५६०७२५०४

१७.८२

३४३४

४३९८

साउने

९८५६०७२५०५

३.२७

७२५३

६०३१

भिमाद

९८५६०७२५०६

८.०१

२३५१

२९१५

पोखरीछाप

९८५६०७२५०७

१०.५२

२४९८

२९९४

अरौदी

९८५६०७२५०८

१२.९२

२१००

३५५०

रिट्ठा भञ्‍ज्याङ्ग

९८५६०७२५०९

जम्मा

१२९.२९

२९२४८

३३०३६