FAQs Complain Problems

समाचार

भिमाद नगरपालिकाको जरुरी सूचना।

विस्वब्यापी रुपमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमण मित्र राष्ट्र भारतको विभिन्न राज्यहरुमा क्रमिक रुपमा बढी रहेको र त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने तथा नेपालका बिभिन्न जिल्लाहरुमा समेत संक्रमणको दर पुनः बढ्दै गएको अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामको लागि सहयोग गर्नुहुन सम्पुर्ण नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ ।

आर्थिक वर्ष: