FAQs Complain Problems

समाचार

आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल बनाउने योजना अन्तर्गत भिमाद नगरपालिकामा बन्ने (१५ शैयाको) आधारभुत अस्पताल भवन निर्माण शिलान्यास कार्यक्रमका केही दृश्यहरु।