FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
भिमाद नगरकार्यपालिका
सेवा शुल्क: 
व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

१। व्यवसाय गर्नेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि २। दुइ प्रति पासपोट साइज फोटो ३। व्यवसाय गर्ने स्थानको लालपुर्जाको प्रतिलिपि ४। भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपि ५। दुइ वा वहुपक्षीय भए करार सम्झौताको प्रतिलिपि ६। प्रा लि भए प्रबन्ध पत्रको प्रतिलिपि ७। अन्य सम्बन्धित पुर्जाको प्रतिलिपि