FAQs Complain Problems

भिमाद नगरवासिलाई हार्दिक वधाई । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगवाट आ.व.077/078 मा 753 वटा पालिकाहरुले गरेको कार्य सम्पादन मुल्याङ्कनका 17 वटा सूचकहरु मुल्याङ्कन गरी तनहुँ जिल्लामा भिमाद नगरपालिका प्रथम भई 72.94 अंक हासिल गरेको छ ।

भिमाद नगरवासिलाई हार्दिक वधाई ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगवाट आ.व.077/078 मा 753 वटा पालिकाहरुले गरेको कार्य सम्पादन मुल्याङ्कनका 17 वटा सूचकहरु मुल्याङ्कन गरी तनहुँ जिल्लामा भिमाद नगरपालिका प्रथम भई 72.94 अंक हासिल गरेको र 753 वटा पालिकाहरु मध्ये 20 औं स्थानमा पर्न सफल भएको छ । यसरी भिमाद नगरको उत्कृष्ट कार्य सम्पादनमा सहयोग गर्नुहुने नगर प्रमुख, उप-प्रमुख, जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी लगायत सम्पूर्ण नगरवासी महानुभावहरुमा भिमाद नगरपालकिा हार्दिक आभार प्रकट गर्दछ । यसरी नै आगामी दिनहरुमा पनि उत्कृष्ट कार्य सम्पादन गर्न सहयोग गर्नुहुनेछ भन्‍ने अपेक्षा गर्दछौं ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: